Poem मुक्तक २ Add commentApril 4, 20171 min read FacebookXकहालीदो त्यो रातमा जब जून मुस्कुराउँछ तिमीलाई सम्झेर अनि आँखा यो रसाउँछ शोकरुपी बादलले छेक्छ जब सारा खुशी अनायासै यो मुटुमा तिम्रै तस्बिर आउँछ