Tag: मुक्तक

मुक्तक २

कहालीदो त्यो रातमा जब जून मुस्कुराउँछ
तिमीलाई सम्झेर अनि आँखा यो रसाउँछ
शोकरुपी बादलले छेक्छ जब सारा खुशी
अनायासै यो मुटुमा तिम्रै तस्बिर आउँछ

Ajay Pandey
New BookGet It on Amazon