I still have to learn the finer nuances of love Teach me if you have the time Teach me how to impress a lover with sweet talk Teach me how to make her give up anger you can make my evening lovely you can make my night beautiful Just my soul seek for...
आफ्नो मन आफै भित्र रुंदा, बेदनाका आँशुहरु अचानक सुक्दा, सम्बन्धको डोरी बे-मतलब फुक्दा, तिम्रो याद आउँछ सानु !! थाहा भएको कुरा भन्नदेखि चुक्दा, सबैले आफुलाई घृणाले थुक्दा , आफ्नै मान्छेले मलाई आवारा भन्दा , तिम्रो याद आउँछ सानु !! कोहिबाट मायाको कुरा...
कहालीदो त्यो रातमा जब जून मुस्कुराउँछ
तिमीलाई सम्झेर अनि आँखा यो रसाउँछ
शोकरुपी बादलले छेक्छ जब सारा खुशी
अनायासै यो मुटुमा तिम्रै तस्बिर आउँछ
Declaring victory , Over every part of my heart. Holding portions of heaven, in her cute little dimple. She knew she will win over me which was yes, simple So,She took my heart Teaching me, the meaning of life, The rays of her smile, took me...
छन होला रे तिम्रै लागि मायाका गीत गाउनेहरु
पर्खी त्यो पल तिम्रो सामु ति गीत सुनाउनेहरु
तर प्रिये माया रङ्गिन शब्दमा हैन भावमा खोज,
लाखौं छन् यहाँ शब्द बेची वासनाको जालमा फसाउनेहरु !!


