मुक्तक १

मुक्तक १

छन होला रे तिम्रै लागि मायाका गीत गाउनेहरु
पर्खी त्यो पल तिम्रो सामु ति गीत सुनाउनेहरु
तर प्रिये माया र​ङ्गिन श​ब्द​मा हैन​ भाव​मा खोज,
लाखौं छन् यहाँ शब्द बेची वासनाको जालमा फसाउनेहरु !!

Leave a Reply

Ajay Pandey
%d bloggers like this: