Poem मुक्तक २ Add commentApril 4, 20171 min read FacebookTwitterकहालीदो त्यो रातमा जब जून मुस्कुराउँछ तिमीलाई सम्झेर अनि आँखा यो रसाउँछ शोकरुपी बादलले छेक्छ जब सारा खुशी अनायासै यो मुटुमा तिम्रै तस्बिर आउँछ Share this:Click to share on Twitter (Opens in new window)Click to share on Facebook (Opens in new window)Like this:Like Loading... Related